ङ्याच्च
Romanized: ngyaachcha, ngyaachch, ngyachcha, ngyachch
गर्दन समातेर थिच्ने चालले; ङ्याक्ने किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [अमू. (द्वि.) ङ्याच]
१.
गर्दन समातेर थिच्ने चालले; ङ्याक्ने किसिमले।
२.
गर्दन नफुकेको वा छोटो र पुड्को हुने किसिमको।