ङ्याच्चे
Romanized: ngyaachche, ngyachche, nyaachche, nyachche
गर्दन छोटो भएको; ङ्याच्च परेको; ग्याँचे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
गर्दन छोटो भएको; ङ्याच्च परेको; ग्याँचे।