डेउडिया
Romanized: deudiyaa, deudiy, deudiya
डेउडिया (deudiyaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
डेउडिया(१)
(नाम)
1.
डेउडा खेल्ने व्यक्ति।
डेउडिया(२)
(विशेषण [डेउडा+इया])
1.
डेउडा खेल खेल्न रहर गर्ने, जान्ने (व्यक्ति)।