डेउढी
Romanized: deudhee, deudhii, deudhi
ढोकाअगाडिको ठाउँ; खड्गेली; ड्यौढी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत देहली]
१.
ढोकाअगाडिको ठाउँ; खड्गेली; ड्यौढी।
२.
बाटो मोडिने वा सडक घुमेको ठाउँ; मोड; घुम्ती।