डेउढो
Romanized: deudho
अरूसँग मिल्ने स्वभाव नभएको; डेब्रो; अड्भङ्ग्याहा; ड्यौढो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [डेउढा+ओ]
१.
अरूसँग मिल्ने स्वभाव नभएको; डेब्रो; अड्भङ्ग्याहा; ड्यौढो।
२.
डेउढा वा छड्के (बाटो आदि)।