डेउढा
Romanized: deudhaa, deudh, deudha
छड्के वा टेढो; ड्यौढा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [डेडो]
१.
छड्के वा टेढो; ड्यौढा।
२.
बाङ्गो।
३.
दोठ्याङ परेको।