गुडिया

Romanized: gudiyaa, gudiy, gudiya

कपडा, काठ, प्लास्टिक आदिबाट बनेको मान्छे वा जीवजन्तुको आकृतिको खेलौना सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [आ.]

१.
कपडा, काठ, प्लास्टिक आदिबाट बनेको मान्छे वा जीवजन्तुको आकृतिको खेलौना
२.
कपडाको खेलौना, पुतली
३.
सानी बच्ची।

सम्बन्धित शब्दहरू