बड्डा

Romanized: baddaa, badd, badda

डल्लो आकारको रगत चुस्ने सानो किरो; उडुस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
डल्लो आकारको रगत चुस्ने सानो किरो; उडुस।
२.
बुढापाका मानिसलाई आदरपूर्वक भनिने शब्द।

सम्बन्धित शब्दहरू