रड्डा
Romanized: raddaa, radd, radda
ढुङ्गा वा इँटाको गारो अग्ल्याउँदा गन्ती गरिने प्रत्येक लहर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [दा.]
1
ढुङ्गा वा इँटाको गारो अग्ल्याउँदा गन्ती गरिने प्रत्येक लहर।