घाटकर

Romanized: ghaatakara, ghaatakar, ghatakar, ghatakara

नाउद्वारा वा पुलबाट नदी वारपार गर्दा वा मालसामान ओसारपसार गर्दा घाटमा लिइने दस्तुर । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
नाउद्वारा वा पुलबाट नदी वारपार गर्दा वा मालसामान ओसारपसार गर्दा घाटमा लिइने दस्तुर ।

सम्बन्धित शब्दहरू