फुटकर

Romanized: phutakar, futakara, futakar, phutakara

कुनै स्थान, वर्ग वा समूहमा नमिली अलग्गै रहेको; श्रेणी वा हारमा नमिलेको; मूल विषयदेखि बाहिरको (फुटकर कुरो,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत स्फुट+कर]

१.
कुनै स्थान, वर्ग वा समूहमा नमिली अलग्गै रहेको; श्रेणी वा हारमा नमिलेको; मूल विषयदेखि बाहिरको (फुटकर कुरो, फुटकर कविता, फुटकर विषय इ.) ।
२.
फाटफुट; विविध।
३.
(व्यापारमा) डक्क वा थुप्रै नभएर बेग्लाबेग्लै छुट्ट्याइएको; चानचुन; खुद्रा; खुदरा (माल, पैसा आदि)।

सम्बन्धित शब्दहरू