फुटनोट

Romanized: phutanot, futanota, futanot, phutanota

लेख, पुस्तक वा ग्रन्थका पृष्ठको पुछारमा दिइने टिप्पणी; पादटिप्पणी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अड्]

१.
लेख, पुस्तक वा ग्रन्थका पृष्ठको पुछारमा दिइने टिप्पणी; पादटिप्पणी।
२.
आफूले लेखेका कुनै कुराका पुष्टिका निमित्त अन्य ग्रन्थबाट लिइएका उद्धरणको सन्दर्भ।

सम्बन्धित शब्दहरू