घाटे

Romanized: ghaate, ghate

घाटमा बस्ने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [घाट+ए]

१.
घाटमा बस्ने व्यक्ति।
२.
पण्डा; तीर्थपुरोहित।
३.
मुर्दा पोलेर जीविका चलाउने व्यक्ति।
४.
(विशेषण) घाटसम्बन्धी; घाटको।

सम्बन्धित शब्दहरू