घाटेमधौरु
Romanized: ghaatemadhauru, ghatemadhauru
घाटमा लगिएको बिरामी; अन्तिम अवस्थाको बिरामी जसलाई जिउँदै घाट लगिन्छ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
घाटमा लगिएको बिरामी; अन्तिम अवस्थाको बिरामी जसलाई जिउँदै घाट लगिन्छ।