मानेमधौरु
Romanized: maanemadhauru, manemadhauru
बिरामी भएको बहाना गरेर काम नगर्ने तर खान भने पूरा खाने मानिस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
बिरामी भएको बहाना गरेर काम नगर्ने तर खान भने पूरा खाने मानिस।