मानेभन्ज्याङ
Romanized: maanebhanjyaanga, maanebhanjyaang, maanebhanjyanga, manebhanjyaanga
ओखलढुङ्गा जिल्लामा रहेको एक गाउँपालिका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
ओखलढुङ्गा जिल्लामा रहेको एक गाउँपालिका।
२.
माने रहेको भन्ज्याङ।