भन्ज्याङ

Romanized: bhanjyaanga, bhanjyaang, bhanjyanga, bhanjyang

पहाडका दुई चुलीका माझको घाटी वा होचो ठाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत भञ्जन]

१.
पहाडका दुई चुलीका माझको घाटी वा होचो ठाउँ।
२.
डाँडो पार हुने ठाउँ, नेटो।

सम्बन्धित शब्दहरू