मानेमेलो

Romanized: maanemelo, manemelo

मानोचामल आदि कमाउने मेलो; खाने मेलो; जीवननिर्वाह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [मानो+मेलो]

1
मानोचामल आदि कमाउने मेलो; खाने मेलो; जीवननिर्वाह।

सम्बन्धित शब्दहरू