मेलो
Romanized: melo
कामको सिलसिला; मेसो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [मेला+ओ]
१.
कामको सिलसिला; मेसो।
२.
खेतीपातीको काम।
३.
एउटा कामदारले दिनभरमा गर्न सक्ने काम।