मेलक

Romanized: melak, melaka

मिलन; सङ्गम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
मिलन; सङ्गम।
२.
मेल गराउने, मिलाउने, मिसाउने।

सम्बन्धित शब्दहरू