केलक
Romanized: kelak, kelaka
खेलाडी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
खेलाडी।
२.
नाङ्गो तरबार आदि लिएर नृत्य गर्ने व्यक्ति; नाङ्गो हतियारका धारको चमकद्वारा वीर नृत्य गर्ने नर्तक; नटुवा