केलि
Romanized: keli
प्रेमीप्रेमिकासँग परस्परमा गरिने रागात्मक सम्बन्धको खेल वा क्रीडा; आमोदप्रमोद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
प्रेमीप्रेमिकासँग परस्परमा गरिने रागात्मक सम्बन्धको खेल वा क्रीडा; आमोदप्रमोद।
२.
हाँसखेल; हँस्सीठट्टा।
३.
स्त्रीप्रसङ्ग; मैथुन ।