आलि
Romanized: aali, ali
नारीकी महिला मित्र; आली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
नारीकी महिला मित्र; आली।
२.
पङ्क्ति; रेखा।
३.
भ्रमर; भँवरो।