आलिङ्गन

Romanized: aalinggana, aalinggan, alinggana, alinggan

व्यक्ति वा वस्तुलाई बाहुपाशले बेर्ने काम; अँगालो; अङ्कमाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
व्यक्ति वा वस्तुलाई बाहुपाशले बेर्ने काम; अँगालो; अङ्कमाल।

सम्बन्धित शब्दहरू