आलिङ्ग्य

Romanized: aalinggya, aalinggy, alinggya, alinggy

अँगालो हाल्न हुने; अङ्कमाल गर्न योग्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

वि [संस्कृत]

१.
अँगालो हाल्न हुने; अङ्कमाल गर्न योग्य।
२.
(नाम) मृदङ्ग; मादल।

सम्बन्धित शब्दहरू