आलिम्पन
Romanized: aalimpana, aalimpan, alimpan, alimpana
बुकुवा लाउने काम; तेल मालिस गर्ने, लेप लगाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
बुकुवा लाउने काम; तेल मालिस गर्ने, लेप लगाउने काम।
२.
लिपपोत; प्लास्टर।