आलिकेर
Romanized: aalikera, aaliker, aliker, alikera
कुनै देवीदेवताका नामले तोकिएको क्षेत्रविशेष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
कुनै देवीदेवताका नामले तोकिएको क्षेत्रविशेष।
२.
गाईभैँसी ब्याएपछि देवदेवी र पितृहरूका नामले पन्ध्र बाइस दिनमै बनेको घ्यु होम गरी चढाउँदा दिइने नाम र त्यही क्षेत्रविशेषका गाईभैँसी (केदार देवताकी आलिकेरका, आमाकी आलिकेरका आदि)।