केलिनु
Romanized: kelinu
चामल आदि गेडागुडी केलाइएको हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [केलाउ+इ+नु]
१.
चामल आदि गेडागुडी केलाइएको हुनु।
२.
मुद्दा आदि राम्रोसँग छानबिन गरिएको हुनु।