मेलन
Romanized: melan, melana
मिलाउने वा मिसाउने काम; मिलावट; मिश्रण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
मिलाउने वा मिसाउने काम; मिलावट; मिश्रण।
२.
भेटघाट; मिलन।