मेला

Romanized: melaa, mel, mela

आपसको समागम; भेट; मिलन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
आपसको समागम; भेट; मिलन।
२.
सभा; समाज।
३.
यात्रा, उत्सव, तीर्थस्थल आदिमा हुने मानिसहरूको जमघट।
४.
सुर्मा।
५.
खेतीको काम; मेलो।
६.
खास अवसरमा लाग्ने बजार; ठुलो हाट।
७.
मिड; घुइँचो ।
८.
स्वरग्राम।
९.
एक बोटविशेष।
१०.
गौचरन।
११.
धेरै जना मिलेर गरिने आआफ्नो काम।

सम्बन्धित शब्दहरू