मेलापात
Romanized: melaapaata, melaapaat, melaapata, melapaata
खेतबारीमा धेरै जना मिलेर गरिने कामकाज । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [मेला+पात्र]
1
खेतबारीमा धेरै जना मिलेर गरिने कामकाज ।