लापा

Romanized: laapaa, laapa, lapaa, laap

उडेको चङ्गा घोप्टो परेर तल झर्ने चाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [√ लोप्पा]

1
उडेको चङ्गा घोप्टो परेर तल झर्ने चाल।

सम्बन्धित शब्दहरू