झमेला

Romanized: jhamelaa, jhamel, jhamela

कुनै फाइदा नभईकन काम वा व्यवहारमा लागिरहनुपर्ने स्थिति; सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
कुनै फाइदा नभईकन काम वा व्यवहारमा लागिरहनुपर्ने स्थिति;
२.
नचाहिँदो तवरले काममा फसिरहने अवस्था; झन्झट, झोज; झम्मार।

सम्बन्धित शब्दहरू