कुबेला
Romanized: kubelaa, kubel, kubela
खराब बेला वा समय; घटिया मौका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [कु+बेला]
१.
खराब बेला वा समय; घटिया मौका।
२.
भङ्किसकेको बेला; बेमौका; अनिश्चित समय; अनवसर।