बेला
Romanized: belaa, bel, bela
बेला (belaa) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
बेला(१)
(नाम [संस्कृत वेला])
1.
समय; टाइम; वेला।
बेला(२)
(नाम)
1.
लोहोटा, अम्खोरा आदि पानी हाल्ने भाँडो।
बेला(३)
(नाम [अङ्. भिओला])
1.
गजाले रेटेर बजाइने, चारवटा तार लागेको सारङ्गीका छाँटको पश्चिमेली एक बाजा।