बेलाइन
Romanized: belaaina, belaain, belain, belaina
लाइनमा नपरेको स्थिति; नमिल्दो क्रम वा लाम; बेनम्बर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [आ. बे+लाइन]
1
लाइनमा नपरेको स्थिति; नमिल्दो क्रम वा लाम; बेनम्बर।