लाइन

Romanized: laaina, laain, lain, laina

पक्ति; जाम; ताँती; हार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अड्]

१.
पक्ति; जाम; ताँती; हार।
२.
धर्को; रेखा।
३.
बिजुलीको खम्बामा लगाइएको तार; बिजुलीको करेन्ट।
४.
जमिनमा बिछ्याइएको पानीको पाइप।
५.
रेलको लिक।
६.
पढाइ वा जागिरको विषय।

सम्बन्धित शब्दहरू