लाइनम्यान
Romanized: laainamyaana, laainamyaan, laainamyana, lainamyaana
टेलिफोन, बिजुली आदिमा बाहिरको काम गर्ने कर्मचारी; फुटबल खेलमा झन्डा लिएर छेउछाउमा कुदी सङ्केत दिने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
टेलिफोन, बिजुली आदिमा बाहिरको काम गर्ने कर्मचारी; फुटबल खेलमा झन्डा लिएर छेउछाउमा कुदी सङ्केत दिने व्यक्ति।