लाइनोटाइप

Romanized: laainotaaipa, laainotaaip, laainotaipa, lainotaaipa

मुद्रणकलामा एक एक लाइन वा हरफको एक ढिको हुने विकसित अवस्थाका टाइपको एक रूप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अङ्.]

1
मुद्रणकलामा एक एक लाइन वा हरफको एक ढिको हुने विकसित अवस्थाका टाइपको एक रूप।

सम्बन्धित शब्दहरू