बेलाडोना

Romanized: belaadonaa, belaadona, beladonaa, belaadon

६० देखि ८० से. मि. सम्म अग्लो हुने, मालाकार, साधारण तिखा टुप्पा भएका पात हुने, गुलाफी पहेंलो वा हरियो… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
६० देखि ८० से. मि. सम्म अग्लो हुने, मालाकार, साधारण तिखा टुप्पा भएका पात हुने, गुलाफी पहेंलो वा हरियो टीका-टीका परेका फूल हुने, जरा र पात निद्रा लगाउने तथा फलका निम्ति विष मानिएको बुटीविशेष।

सम्बन्धित शब्दहरू