झैझमेला

Romanized: jhaijhamelaa, jhaijhamel, jhaijhamela

नचाहिँदो झन्झट आदि; तारन्तारको झमेला; सानातिना कुरामा देखिने कचमच। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [(द्वि.) झमेला]

1
नचाहिँदो झन्झट आदि; तारन्तारको झमेला; सानातिना कुरामा देखिने कचमच।

सम्बन्धित शब्दहरू