झैझगडा

Romanized: jhaijhagadaa, jhaijhagad, jhaijhagada

नचाहिँदो भनावैरी; कलह; जालझेल; झगडातगडा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [(द्वि.) झगडा]

१.
नचाहिँदो भनावैरी; कलह; जालझेल; झगडातगडा।
२.
मुद्दामामिला।

सम्बन्धित शब्दहरू