एकमेलो
Romanized: ekamelo
ना. [एक+मेलो] खनजोत आदि गर्दा एक जनाले दिनभरिमा गरिसक्ने काम; एक जनाको मेलो; एकलग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [एक+मेलो] खनजोत आदि गर्दा एक जनाले दिनभरिमा गरिसक्ने काम; एक जनाको मेलो; एकलग।