लमेलो
Romanized: lamelo
भारी बोक्ने डोरी; नाम्लो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
भारी बोक्ने डोरी; नाम्लो।
२.
लाम; ताँती।