कपुरबत्ती
Romanized: kapurabattee, kapurabattii, kapurabatti
पूजाआजा गर्दा आरतीका रूपमा बालिने कपुरको बत्ती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
पूजाआजा गर्दा आरतीका रूपमा बालिने कपुरको बत्ती।