कपुर

Romanized: kapur, kapura

सिन्नामोमम क्याम्फोरा नामक वृक्ष अथवा उक्त वृक्षबाट प्राप्त हुने स्फटिक मैं पारदर्शक, उडनधर्मी औषधी,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत कर्पूर]

१.
सिन्नामोमम क्याम्फोरा नामक वृक्ष अथवा उक्त वृक्षबाट प्राप्त हुने स्फटिक मैं पारदर्शक, उडनधर्मी औषधी, पूजनकार्यमा बालिने बत्ती आदिका रूपमा प्रयोगमा आउने पदार्थ।
२.
कपुर मैं स्फटिकाकार रूपमा परिणत फिनायल; भोटेकपुर।

सम्बन्धित शब्दहरू