कपुरी
Romanized: kapuree, kapurii, kapuri
कपुरी (kapuree) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
कपुरी(२)
(नाम)
1.
नेपाली वर्णमालाअनुसार शिशुहरूको सुविधाका निम्ति 'क' वर्णलाई दिइएको एक नाम (जस्तै-कपुरी 'क', मोटो 'ख', गाईगोडे 'ग' आदि)।
कपुरी(३)
(नाम)
1.
सिकार काटेर निकालिएको आन्द्राभुँडी (डोल्पाली)।