आइबत्ती

Romanized: aaibatti, aaibattee, aibattee, aibattii

छोरीले 'आत्तु' भनी ढोग गर्दा आमाबाबुले छोरीलाई आशीर्वाद स्वरूप भन्ने शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
छोरीले 'आत्तु' भनी ढोग गर्दा आमाबाबुले छोरीलाई आशीर्वाद स्वरूप भन्ने शब्द।

सम्बन्धित शब्दहरू