आइबस्याकी
Romanized: aaibasyaaki, aaibasyaki, aibasyaaki, aaibashyaaki
विवाह नगरी आएर बसेकी स्त्री (हेयबोधक शब्द)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
विवाह नगरी आएर बसेकी स्त्री (हेयबोधक शब्द)।