धूपबत्ती

Romanized: dhoopabatti, dhupabattee, dhupabattii, dhuupabatti

सुवासका निम्ति धूप सल्काएपछि बालिने, घिउले भिजाएको बत्ती । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
सुवासका निम्ति धूप सल्काएपछि बालिने, घिउले भिजाएको बत्ती ।
२.
सल्काइने वा आगामा हालिने धूप र उज्यालोका निम्ति बालिने बत्ती; धूप र बत्ती।
३.
साधारण पूजाआजा ।

सम्बन्धित शब्दहरू